Loading...
 

क्लब निर्माण - क्लब दर्ता गर्नुहोस्

यस बिन्दुमा, तपाईं आफ्नो क्लब आधिकारिक रूपमा दर्ता गर्न तयार हुनुहुन्छ। एकचोटि तपाईंले दर्ता भएपछि, तपाईंलाई क्लब संख्या तोकिनेछ जुन विश्वव्यापी रुपमा अद्वितीय हुनेछ। तपाईं आफ्नो ब्रान्डेड सामग्रीमा त्यो क्लब नम्बर प्रयोग गर्न सक्नुहुनेछ।

कृपया यो फारम पेश गरेर दर्ता गर्नुहोस् ।

तपाईको देशमा कुनै राजदूत हुनुहुन्छ कि हुनुहुदैन जाँच्नुहोस् र नयाँ क्लब सुरु गर्ने मनसाय राखेर उहाँलाई सम्पर्क गर्नुहोस्।

 

राजदूतले एक एगोरा प्रतिनिधिको रूपमा कार्य गर्नुहुन्छ जुन मानिसहरूलाई नयाँ क्लबहरू सुरू गर्ने प्रक्रियामा मद्दत गर्न उत्सुक हुनुहुन्छ। एगोरा स्पिकरले एम्बेसेडरहरू भएका देशकाे सूची यहाँ हेर्न सक्नुहुन्छ । यो धेरै सिफारिश गरिएको छ कि तपाईं विश्वव्यापी एगोरा स्पीकर्स अन्तर्राष्ट्रियकाे फेसबुक समूह, साथै तपाईंको देशको लागि स्थानीय फेसबुक समूहमा साइन अप गर्नुहोस्।

यदि तपाइँको देशमा कुनै राजदूत हुनुहुदैन भने, तब पहिलो क्लबको निर्माता को रूपमा तपाइँ नै कदम बढाउनुहाेस् ?  राजदूतहरू को बारेमा विशेष खण्ड जाँच गर्नुहोस् ।


Contributors to this page: agora and puspa.khanal .
Page last modified on Monday August 30, 2021 01:07:42 CEST by agora.